| (Thursday, 25 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : गृह मन्त्रालयले बिहीबार एकैपटक ६० प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। गृहले सहसचिव सिडिओ हुने ३१ जिल्ला तथा उपसचिव सिडिओ हुने २९ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।
कसलाई कहाँ गरियो सरुवा? हेर्नुस् सूची
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।