|
एजेन्सी

हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिमा आफैँले पालेको घोडाले लात्ती हान्दा विहीबार यज्ञ रावलको मृत्यु भएको छ। 

मृतक रावल बाम्नी खर्क भन्ने बनमा गाईगोरु चलाउन जानको क्रममा आफैँले पालेको घोडाले लात्ती हानेको परिवारिक सदस्य जयदन रावलले बताए।

घोडाले लात्ती हानेर घाइते भएका रावलको घरेलु उपचार गर्ने क्रममा मृत्यु भएको आफन्तले बताए। रावल नेपाली काँग्रेसकाे भातृ संगठन तरुण दल सचिवालय सदस्यसमेत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.