|

सिन्धुली : कमलामाई नगरपालिका ६ धुराबजारमा शंकास्पद बस्तु फेला परेको छ। बन्दको दिनमा शंकास्पद बस्तु फेला परेकाले बम भएको आशंकामा घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ। 

 प्रहरीले त्यस क्षेत्रमा सुरक्षा दिई त्यसको अनुसन्धान गरी डिस्पोज गर्ने तयारी भई रहेको छ। घटनास्थलमा रहेको उक्त शंकास्पद बस्तु प्रेसरकुकर बम होकी भन्ने अनुमान गरिए पनि पुष्टी भने भएको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.