|

रुकुम पूर्व : रुकुम पूर्वको भुमे गाउँपालिका-३ सीमा आसपासका क्षेत्रमा यतिबेला ढपक्कै कोइराला फूलेको मनमोहक दृष्य देख्न पाइन्छ।  

यस क्षेत्रका खेतबारीको डिल, कान्ला र जंगलमा ढपकै फुलेका कोइराला फूलले जो कोहीको मनै लोभ्याउँ छ। यो फूलले प्राकृतिक सौन्दर्यता दिनुका साथै स्थानीयले यसलाई गाईभैँसीलाई डालेघाँसको रुपमा समेत प्रयोग गरिन्छ। 

रुकुम पूर्व र पश्चिमका अधिकांस ठाउँहरूमा पाइने कोइरालाको अचार पनि उत्तिकै लोकप्रिय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.