|

गोरखा : गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा चालककोृ मृत्यु भएको छ।

जिल्लाको भिमसेन थापा गाउँपालिका ५ खान्चोकमा आइतबार राति लु ३ त ९५६१ नम्बरको ट्रयाक्टर सडकमा पल्टिएर दुर्घटना हुँदा दाङ घर भएका २२ वर्षका चालक हिमाल घर्तीको मृत्यु भएको हो। 

ट्रयाक्टरले किचेर घाइते भएका घर्तीलाई उपचारको लागि गोरखा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला अस्पताल गोरखालाई उदृत गर्दै जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.