|

बाराः पर्सा प्रहरीका एक हवल्दारको अपहरण प्रयास तथा शान्ति सुव्यवस्था खलबल्याउन सघाएको आरोपमा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पक्राउ परेकी छन्। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा राखेर उनको अनुसन्धन भइरहेको प्रहरीले जनाको छ। एसपी गणेश रेग्मीले सोधपुछकालागि मात्रै पक्राउ गरिएको जानकारी दिए।  आन्दोलनका लागि स्थानीयलाई सघाएको तथा प्रहरी अपहरणको प्रयास गर्नेलाई सघाएको आरोपमा उनी पक्राउ परेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.