|

काठमाडौं : चैत वैशाखको मध्यखडेरी भए तापनि यतिवेला काठमाडौंको सडक र बगैँचामा शिरीषको फूल ढकमक्क भएर फूलेको देख्‍न सकिन्छ। फूल फुलेका कारण  रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ। 

काठमाडौंका सडक र बगैँचामा भेटिने यस फूलको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले यसलाई निलो शिरिष भनिन्छ। वैज्ञानिक भाषामा यसलाइ ज्याकाराण्डा माइमोसिफोलियापनि भनिन्छ। 

काठमाडौंका विभिन्न स्थानमा फूल फुलेर देखिएको मनोरम दृश्‍य : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.