|

काठमाडौं :  प्रतिनिधिसभा बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन्।

बुधबार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सांसद सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन्। मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खान्छु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै उनले सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन्।

‘जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानु सपथ पर्‍याे, जसलाई इश्वर छ भन्ने विस्वास छ, त्यसले त्यहाँ छन्, भनेर देखाउनु पर्यो, नत्र त्यो प्रावधान हटाउनु पर्यो, सुवालले संसद्मा भने, नत्र सरकारले इश्वर खोजेर ल्याइदिनु पर्यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.