फिचर

जनकपुरमा नरेन्द्र मोदी, १३ फोटो
SHARES

बैशाख २८, २०७५

    जनकपुर :  नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन्। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी शुक्रबार बिहान १०:४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका हुन्।

    भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन्। प्रधानमन्त्री मोदी जनकपुरबाट आजै काठमाडौं आउने र भोलि मुक्तिनाथ जाने कार्यक्रम छ।

    जनकपुर क्षेत्रमा प्रधानमन्त्री मोदीको स्वागतमा देखिएका केही तस्विर झलक:

     

     

     

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]