|

बारा : पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमणका लागि आइतबार बाराको सिमरा आइपुगेका छन्। १० दिने धार्मिक भ्रमणका लागि सिमरा बिमानस्थलमा पुग्दा पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयले स्वागत गरेका थिए। 

प्रभु निवास सिमरामा बसोबास रहने पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो बसाइका क्रममा बारा, पर्सा र रौतहटका धार्मिकस्थलहरूको भम्रण गर्ने कार्यक्रम रहेको नेपाल राष्ट्र संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले जानकारी दिए।  

पूर्व राजा शाहले पर्सा जिल्लाको अलोै माता, पोखरियाको शिव, हनुमान, वीरगञ्जको गहवामाई, विर्तामाई, बारा जिल्लाको गण्डक नौतन रामजानकी, बरियापुरकाे महागढिमाई मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको  केन्द्रीय अध्यक्ष साहले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.