|

काठमाडौं : विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन शिक्षा मन्त्रालयले १२ कक्षासम्म अध्यापन हुने सबै विषयमा प्रयोगात्मक कार्य (प्राक्टिकल)को व्यवस्था गर्न लागेको छ।

शिक्षा ऐनमा संशोधन गरी १२ कक्षासम्म विद्यालय शिक्षामा समायोजन गरेसँगै पाठ्यक्रम विकास केन्द्रले बनाउन लागेको नयाँ पाठ्यक्रमको प्रारुपमा यस्तो व्यवस्था गरिएको हो।

‘विद्यालय शिक्षाको राष्ट्रि पाठ्यक्रम प्रारुप’मा कक्षा ८, ९ र १२ को अनितम परीक्षामा कुल १०० पूर्णांकमध्ये २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य मूल्यांकन (परीक्षा)बाट गरिने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.