अर्थ

मुगुमा एनआईसी एसियाको एटीएम सेवा
SHARES

जेठ १, २०७५

    मुगु : एनआईसी एसिया बैंकले मुगुमा एटीएम सेवा सुरु गरेको छ। यस क्षेत्रमा बैंकले सेवा सुरु गरेको एक वर्ष नपुग्दै एटीएम सेवा पनि सुरु गरेको हो।

    यस शाखाबाट २५० भन्दा बढी एटीएम कार्ड वितरण गरिएको शाखा प्रबन्धक सुवास शाहीले जानकारी दिए। यस एटीएमबाट एक महिनामा प्रतिव्यक्ति तीन लाख रुपैयाँ झिक्न सकिने शाहीले बताए। सेवाग्राहीको संख्या बढे यसलाई बढाउन सकिने समेत उनको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]