|

मुगु : एनआईसी एसिया बैंकले मुगुमा एटीएम सेवा सुरु गरेको छ। यस क्षेत्रमा बैंकले सेवा सुरु गरेको एक वर्ष नपुग्दै एटीएम सेवा पनि सुरु गरेको हो।

यस शाखाबाट २५० भन्दा बढी एटीएम कार्ड वितरण गरिएको शाखा प्रबन्धक सुवास शाहीले जानकारी दिए। यस एटीएमबाट एक महिनामा प्रतिव्यक्ति तीन लाख रुपैयाँ झिक्न सकिने शाहीले बताए। सेवाग्राहीको संख्या बढे यसलाई बढाउन सकिने समेत उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.