|

काठमाडौं : नेपाली सेनाले  विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ।

भर्ना छनोट निर्देशनालयले मंगलबार एक सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमलदार कर्मचारी, सैन्य, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा फलोवर्स पदमा २३११ जनाका लागि भर्ना दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले  मंगलबारदेखि आगामी जेठ ३० गतेभित्र दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि आवेदन दिन सकिने सूचनामा उल्लेख छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.