अर्थ

गरिमा बैंकको रेमिट सञ्‍चालनमा
SHARES

जेठ १, २०७५

    काठमाडौं : गरिमा विकास बैंकले रेमिट 'गरिमा रेमिट पनि सञ्चालनमा ल्याएको छ। बैकले मंगलबारबाट गरिमा रेमिटको कारोबार सुरू गरिएको जानकारी गराएको हो।

    बैंकका सञ्‍चालक डा. आनन्दप्रसाद श्रेष्ठले सेवा विस्ताको लागि रेमिट ल्याइएको बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट बनाउने योजना सहित अघि बढेको बताए। ढकालले विकास बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताए।

    अहिलेसम्म गरिमा विकास बैंकको चूक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको छ। १८ अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैंया कर्जा लगानी गरेको छ। यो अवधिसम्म विकास बैंकले ४४ करोड सञ्चालन मुनामा गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]