|

भारतको आन्ध्र प्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार डुंगामा रहेका चालक र अन्य  १० यात्रुलाई भने सकुशल उद्धार गरिएको छ। वर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ।

सोही नदीमा गत साता एक डुंगामा विद्युत् सट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो। त्यस्तै मं‍गलबार भारतको बनारसमा एउटा बन्दै गरेको आकाशे पुल खस्दा १८ जनाको मृत्यु भएको थियाे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.