राजनीति

पार्टी एकताको निर्णय गर्न माओवादी केन्द्रको बैठक खुमलटारमा
SHARES

जेठ २, २०७५

    काठमाडौं : एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषयमा टुंगोमा पुग्‍न माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष प्रचण्‍ड निवास खुमलटारमा जारी छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलका प्रगति विवरणबारे ब्रिफिङ गरेका थिए।

    अध्यक्षको ब्रिफिङपछि सदस्यहरुले सुझाव दिइरहेका छन्। सदस्यहरूको सुझाव सुनिसकेपछि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राख्ने कार्यक्रम छ। पार्टी एकताको मिति भोलि बस्ने एकता संयोजन समितिको बैठकले तय गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]