|

काठमाडौ : सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । 

बुधबार साँझ बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।  बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.