|

जनकपुरधाम :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरुप बिग्रेको नेपालको राष्ट्रिय झण्डा भारतीय दूतावासले राखेको खुलेको छ। भारतीय सूरक्षाकर्मीले दुई देशका झण्डा राखेको खबर आजको नयाँ पत्रिकामा उल्लेख छ। 

त्यसै काराेबार दैनिकले माेदी विद्युत व्यापार सम्झाैताकै पक्षामा भन्ने खबर छापेकाे छ। उसले भारतका प्रधानमन्त्री नरेन्द्र माेदी दुइृ देशबीच भएकाे व्यापार सम्झाैता कै पक्षमा देखिएका छन्।  

भारतीय अडान यथावत भन्ने खबर कान्तिपुर दैनिकले लेखेकाे छ। पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्रमाेदी नेपाल मामिलामा यसअघिकाे एजेन्डाबाट टसमस नभएकाे बताएका छन्। राजनीतितक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि माेदीले सफ्ट पावर नीति अपनाएकाे उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.