|

काठमाडौं :   मदन भण्डारी र जिवराज आश्रितको २५ औं स्मृती दिवस, एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

२०५० साल जेठ ३ गते मदन भण्डारी र जिवराज आश्रित चढेको जिप चितवनको दासढुंगा भन्ने ठाँउमा दुर्घटना हुँदा तात्कालिन कम्युनिट नेता मदन भण्डारी र जिवराज आश्रितको निधन भएको थियो।

उक्त दिन पारेर एमाले र माओवादीले एकता घोषण गर्ने जनाएका छन्। त्यहि अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कम्युनियष्टहरुलाई एक हुन् समेत आग्रह गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.