राजनीति

अाज मदन–आश्रित स्मृति दिवस, एकतामा अग्रसर हुन कार्यकर्तालाई ओलीको आग्रह
SHARES

जेठ ३, २०७५

    काठमाडौं :   मदन भण्डारी र जिवराज आश्रितको २५ औं स्मृती दिवस, एमालेले विभिन्न कार्यक्रम गरी मनाउँदै छ।

    २०५० साल जेठ ३ गते मदन भण्डारी र जिवराज आश्रित चढेको जिप चितवनको दासढुंगा भन्ने ठाँउमा दुर्घटना हुँदा तात्कालिन कम्युनिट नेता मदन भण्डारी र जिवराज आश्रितको निधन भएको थियो।

    उक्त दिन पारेर एमाले र माओवादीले एकता घोषण गर्ने जनाएका छन्। त्यहि अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कम्युनियष्टहरुलाई एक हुन् समेत आग्रह गरेका छन्। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]