समाज

करेन्ट लागेर एकको मृत्यु
SHARES

जेठ ३, २०७५

    उर्लाबारी  मोरङ : रंगेली नगरपालिका–१ बबियाविर्तामा सिटी सफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको छ। करेन्ट लागेर ४० वर्षीया नहेनश्वरी राजवंशीको मृत्यु भएको हो।

    उनी बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी थिइन्। उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको हो। करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छिन्। विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]