समाज

ट्रक दुर्घटना एकको  मृत्यु, चार घाइते
SHARES

जेठ ३, २०७५

    धादिङ :  धादिङको च्याडुखोलामा गएराती १२ बजे ना ३ ख ६१४३ नम्बरको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

    घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।  दुर्घटनामा गम्भीर घाइते भएका ट्रकमा सवार २५ वर्षीय गोकुल उपाध्यायको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो।

    दुर्घटनामा घाइते भएका अन्य चार जनाको भने राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]