समाज : सुरक्षा/अपराध

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
SHARES

जेठ ३, २०७५

    गोरखा : विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका–१०, छेपेटारस्थित तारा माविका एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिक्षक विनोद पाण्डे रहेको प्रहरीले जनाएको छ।

    बुधबार विद्यालयको कम्प्युटर कक्षाबाट संवेदनशील अंगमा शिक्षक पाण्डेले छोएको भनी छात्रा रुँदै कक्षाबाहिर निस्किएपछि घटना सार्वजनिक भएको हो।

    पीडित विद्यार्थीले परिवारले बाह्रकिलो प्रहरीचौकीमा उजुरी गरेपछि शिक्षक पाण्डलाई बुधबार राति नै पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी भेषराज रिजालले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]