|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका कार्यकर्ताको उत्साहजनक उपस्थित रहेको छ। प्रदर्शनी मार्गस्थित सभागृहभित्र दुबै पार्टीको एकीकरण भइरहँदा बाहिर कार्यकर्ताको उत्साहजक उपस्थित रहेको छ।

विभिन्न उतारचढावपछि भएको एकतामा छ बुँदे घोषणा पत्र जारी भएको छ। र एमाले र माओवादीको संयोजनबाट बनेको नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ। साथै, घोषणापत्रमा ‘आन्तरिक लोकतान्त्र र अनुशासनप्रति प्रतिवद्ध हुने, दिगो शासन, शान्ति, स्थायित्व, सुमार्गमा कटिबद्ध भएर लाग्ने, समाजवाद उन्मुख जनताको जनवाद हुने’ लगायतका विषय उल्लेख गरिएको छ।

हेर्नुहोस् पार्टी एकता कार्यक्रममा कार्यकर्ताको उत्साहजनक उपस्थिति फोटोमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.