|

काठमाडौं : निर्वाचन ताका चुनावी तालमेलसँगै सुरु भएको पार्टी एकताको बहस अनेक उतार चढावसँगै अन्तत: बिहीबार एकताको घोषणा भर्इ नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको विधिवत रुपमा विघटन भर्इ एउटै पार्टी नेपाल कम्युनिष्ट पार्टी भएको छ। 

बिहीबार दुवै पार्टीको केन्द्रीय समितिको छुट्टा छुट्टै अन्तिम बैठक बस्यो। र अन्त्यमा बालुवाटारमा संयुक्त बैठक बसेर पुरानो पार्टीको विघटन र नयाँ पार्टीको घोषणाको अनुमोदन गर्‍यो। अन्त्यमा केन्द्रीय समितिका सबै सदस्यले शपथ खार्इ प्रदर्शनी मार्गस्थित सभागृहमा पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पार्टीको विधिवत रूपमा घोषणा भयो।

फोटोमा घोषणाको क्षण 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.