|

काठमाडौं : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो बरियता घटाइएकोमा आपत्ति जनाएका छन्। उनले आज बसेको सचिवालय बैठकमा यस्तो बताएका हुन्। एकतापछि कसरी अघि बढ्ने भनेर छलफल गर्न नेकपाको सचिवालय बैठक डाकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.