|
themodestmomblog.com

रियो द जेनिरियो : ब्राजिलको एक सुदूर द्वीपमा १२ वर्षपछि बच्चाको जन्म भएको छ। ब्राजिलको नताल सहरबाट ३७० किलोमिटर पर फेर्दानो नोरोन्या द्वीपमा बच्चा वजन्माउन प्रतिबन्ध लागेको थियो तर नयाँ पाहुनाको आगमनमा खुसीयाली मनाइएको छ।

तीन हजार मानिसको बसोबास रहेको यो टापुको अस्पतालमा प्रसूति सेवा भएको अस्पतल छैन च्चा जन्माउनका लागि गर्भवती महिलालाई मुख्य भू–भागमा पठाइन्छ। शनिबार बच्चीको जन्म दिने आमाको पहिचान खुलाइएको छैन।

उनले गर्भवती भएको आफैँले थाहा नपाएको र बच्चीको जन्ममा अचम्मित भएको प्रतिक्रिया दिएको समाचार कारोबार दैनिकले छापेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.