|

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। नेपाली नेताहरुमा निकै अध्ययनशील नेताको रुपमा परिचय बनाएका ज्ञवालीले आफ्नो सम्पत्तिको रुपमा २५ सयभन्दा बढी पुस्तकहरु समेत रहेको उल्लेख गरेका छन्। 
१४ लाख रुपैयाँ ऋणमा रहेका ज्ञवालीसँग साढे दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको छ। साथै उनीसँग दुई तोला सुन रहेको छ। चार आना क्षेत्रफलमा फैलिएको जग्गामा फैलिएको काठमाडौंको घर पनि उनले सम्पत्ति देखाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.