| (Thursday, 28 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौँ : सरकारले बिहीबार २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार १६ जना सहसचिवको काज सरुवा र उपसचिवबाट सहसचिवमा बढुवा भएका १२ जनाको पदस्थापना गरिएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।