|

रामपुर : बाल्टीको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे मृत्यु भएको छ।

शव रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक ऐनबहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.