|

काठमाडौं : थ्रीस्टार क्लबले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हरायर अघिल्लो शनिबार उदयपुर गोल्डकपको उपाधि जित्यो। खेलसकिदा दुवै टिम १० खेलाडीमा सिमित भए। थ्रीस्टार र मनाङको झगडाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

विश्वव्यापी रुपले नै फेयर प्लेको नारा दिइएको फुटबलमा हातपात गर्ने खेलाडीलाई दण्ड दिन रातो कर्ड मात्र पक्कै पनि पर्याप्त हुँदैन। उदयपुर जिल्ला फुटबल संघद्वारा आयोजित उक्त गोल्डकपको घटनालाई लिएर एन्फाले छानबिन समिति बनाएको खबर कान्तिपुर दैनिकमा छ। 

एन्फा आफ्नै राजनीतिमा रुमल्ल्उिको बेला मोफसलमा नकआउटका प्रतियोगिताको ओइरो नै लाग्यो। त्यसैले राजधानी सुनसान भएपनि लिग नहुँद्या मोफसलकै प्रतियोगिता नेपाली फुटबलको मेरुदण्ड बन्यो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.