|

काठमाडौं : महानगर क्षेत्रभित्र सडकमा डुलिरहेका कुकुर व्यवस्थापनका लागि 'मनुमित्र' नाम दिएर महानगरसँगै मिलेर काम गरिरहका ह्युमन सोसाइटी इन्टरनेशनल र द जान गुडल इन्सिटच्युटलाई परिणाम देखाउन अर्को एक मौका दिएको छ।

१६ मार्च २०१६ बाट तीन वर्षभित्र शहरका कुकुर गणना गर्ने खोप लगाउने तथा बन्ध्याकरण गर्ने कामले ठोस गति लिन नसकेको टिप्पणी आएपछि कार्यक्रमले निरन्तरता हुने नहुने अन्योलमा छ।  यसैबीच शहरी व्यवस्थापन, शहरी सुरक्षा र पशश अधिकारका लागि जिम्मेवारी छाड्न निष्कर्ष निकालेपछि थप १ वर्षका लागि साझेदारसँग सम्झौत नविकरण गरिएको छ।  अाजकाे समाचारपत्र दैनिकमा छ। 

यहि अवसरमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विगतका कार्यक्रमको समिक्षा गर्दै लक्षित समयमा काम नसकिएको विगतका दिन नबिर्सिन आग्रह समेत गरे।  ‘हामी २२ हजार कुकुरको संख्या घोकेको घोक्यै छौं।’ यो संख्याको तलमाथि कहिले हुन्छ ? शाक्यको प्रश्न थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.