काठमाडौं : कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ।
वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, पत्रकार फूलमान वन, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वज र लेखक सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन्। उक्त उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो। जसको मूल्य रु. ३७५।– रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।