|

काठमाडौं:  चालु आर्थिक वर्षमा सार्वजनिक संस्थामा सरकारको लगानी ३ खर्ब ४२ अर्ब रुपैया रहेको छ। ३७ संस्थानमा गरिएको यस्तो लगानीमध्ये ११ वटा संस्था चालु आर्थिक वर्षमा पनि घाटामा रहेका छन्।

अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार २६ वटा संस्था नाफामा र ११ वटा संस्था घाटामा रहेका हुन्। चालु आर्थिक वर्षमा सरकारको शोधानान्तर घाटा रहने सर्वेक्षणमा भनिएको छ। 

तर , निजी बैंकमा रहेको सोधानन्तर रहेकमले ११ महिनाको बस्तु आइत धान्ने अर्थमन्त्री खतिवडाले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.