|
फाइल फाेटाे

काठमाडौं: बहुआयमिक गरिवीमा पर्ने नेपालीको संख्या ८० लाख पुगेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा चालु वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै  मुलुकमा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या ८० लाख पुगेको जानकारी गराएका हुन्। 

खतिवडाले शेयर बजारको विषयमा पनि आर्थिक सर्वेक्षणमा उल्लेख गरेका छन्। शेयर बजार स्थिर अवस्थामा रहेको  खतिवडाले बताए। त्यस्तै नेपालको बिजुलीको उत्पादन हाल एक हजार ४८ मेगावट पुगेको खतिवडाले जानकारी गराएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.