|

धनुषा : नेपाल कम्युनिस्ट पार्टीले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार बसेको प्रदेशसभा बैठकबाट नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको आन्तरिक विषय राखेपछि असन्तुष्ट बनेको नेकपाले प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। प्रदेश २ को प्रदेशसभामा नेकपा (तत्कालीन एमाले र माओवादी)बाट ३२ जना सांसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.