|
प्रतीकात्मक तस्विर

रामपुर (पाल्पा) :  कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

बेपत्ता बालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.