समाज : सुरक्षा/अपराध

आत्मसमर्पण गरेका एसएसपी खत्रीको अदालतमा बयान जारी
SHARES

जेठ १७, २०७५

    विराटनगर : सुन तस्करीमा संलग्न भनिएको नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले जिल्ला अदालत मोरङसमक्ष आत्मसमर्पण गरेका छन्।

    अदालतमा आत्मसमर्पण गरेलगत्तै उनको अहिले अदालतको ६ नम्बर इजलासमा न्यायाधिश नारायण प्रसाद शर्मासमक्ष बयान चलिरहेको छ। अदालतले खत्री कुन समयमा कति बजे अदालत आएका हुन् भन्नेबारे केही कुरा खुलाएको छैन।

    मोरङका प्रहरी प्रवक्ता डिएसपी निसान थापाले खत्री अदालतको सम्पर्कमा आएको थाहा भएको जानकारी दिए। सुन तस्करी काण्डका नाइके मानिएका गोरेले पनि नाइके बताएका एसएसपी खत्री अदालतसामु आएपछि सुन काण्डको थप रहस्य बाहिर आउने अपेक्षा गरिएको बताएका छन्। सुन काण्डका अर्का मुख्य भनिएका अभियुक्त धरानका सुन व्यापारी मोहनकुमार अग्रवाल भने अझै फरार छन्।  

अर्जुन आचार्य

आचार्य थाहाखबरका मोरङ संवाददाता हुन्। इमेल : jorarjun@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]