फिचर : फोटो फिचर

५० वर्षअघि यस्ता ‍थिए काठमाडौंका बजार, फोटो
SHARES

जेठ १९, २०७५

    मुलुकको राजधानी काठमाडौंमा पछिल्लो दशकमा ठूलठूला मल खुल्न थालेका छन्। 'सुनदेखि नुन'सम्म पाउने ती मलहरुमा कठमाडाैं उपत्यकाका विभिन्न स्थानमा रहेका छन्। अर्थात् काठमाडाैंलाई अाधुनिकताले छपक्कै छाेपेको छ।

    आधुनिक शैलीका पसलले भरिएको काठमाडौं आजभन्दा करिब ४०/५० वर्षअघि कस्तो देखिन्थ्यो होला? धेरैलाई यसबारे जिज्ञासा हुन्छ। त्यस समयमा घुमघामका लागि अाएका पर्यटक र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्न आएका विदेशीहरुले फोटोमा कैद गरेका काठमाडाैं शहरको बजार यस्तो थियो।

    काठमाडौ

    फोटो : जन मास्काल

    फोटो : जोन ज्याकोबी

    फोटो : जिम स्कट

    फोटो : माइक फर्सट

    फोटो : मिमि कलहन

    फोटो : डग हल

    फोटो : स्टिन्सन पोलिजर

    फोटो : बिल केइफर

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]