|

मुलुकको राजधानी काठमाडौंमा पछिल्लो दशकमा ठूलठूला मल खुल्न थालेका छन्। 'सुनदेखि नुन'सम्म पाउने ती मलहरुमा कठमाडाैं उपत्यकाका विभिन्न स्थानमा रहेका छन्। अर्थात् काठमाडाैंलाई अाधुनिकताले छपक्कै छाेपेको छ।

आधुनिक शैलीका पसलले भरिएको काठमाडौं आजभन्दा करिब ४०/५० वर्षअघि कस्तो देखिन्थ्यो होला? धेरैलाई यसबारे जिज्ञासा हुन्छ। त्यस समयमा घुमघामका लागि अाएका पर्यटक र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा काम गर्न आएका विदेशीहरुले फोटोमा कैद गरेका काठमाडाैं शहरको बजार यस्तो थियो।

काठमाडौ

फोटो : जन मास्काल

फोटो : जोन ज्याकोबी

फोटो : जिम स्कट

फोटो : माइक फर्सट

फोटो : मिमि कलहन

फोटो : डग हल

फोटो : स्टिन्सन पोलिजर

फोटो : बिल केइफर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.