|

सिमकोट :  हुम्लाको नाम्खा गाउँपालिका –६ लिमी केन्द्रविन्दु  बनाएर भूकम्प महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार अाइतबार बिहान ७: १० मा  ३.९ रेक्टर स्केलको कम्प भएको केन्द्रका चेतन तिमिल्सिनाले  जानकारी दिए।

यो गोरखाको बारपाक केन्द्रविन्दु बनाई २०७२ वैशाख १२ गते महाभूकम्पको परकम्प भएको उनले बताए। गोरखा भूकम्पपछि परकम्प अाउने क्रम रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.