गुल्मी: गुल्मीको 'रेसुंगा विमानस्थल'मा विमान उडान परीक्षण सफल भएको छ। शुक्रबार दिउँसो ३:५५ मा धुलो उडाउँदै तारा एयरको विमान रेसुंगा विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको हो। विमान अवतरण भएको हेर्न पञ्चेबाजासहित स्थानीयहरू विमानस्थलमा पुगेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।