|

जुम्ला : तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ। तर, कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोकिएको थियो। विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए। उनीहरू सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए। 



तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.