समाज

५५ जना डिएसपी एसपीमा बढुवा, सूचीसहित
SHARES

जेठ २९, २०७५

    काठमाडौं : नेपाल सरकारले जनपद प्रहरीतर्फका ५५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा नियुक्ति गरेको छ। गृह मन्त्रालयको सचिवस्तरीय बैठकले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग नक्सालले जनाएको छ।


    बढुवा हुनेको सूची

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]