|

बारा : बाराको निजगढमा हात्तीको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ। घरमै सुतिरहेको अवस्थामा निजगढ–११ रतनपुरस्थित पश्चिम टोलका इन्द्रबहादुर थिङ ‘कृतिपुरे’को हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

बस्ती नजिकैको पर्सा राष्ट्रिय निकुञ्जले आएको हात्तीले थिङलाई आक्रमण गरेको स्थानीय शिक्षक सागर दाहालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.