समाज

पानी भर्न जाँदा लडेर बालिकाको मृत्यु
SHARES

जेठ ३१, २०७५

    कालिकोट : पलाता गाउँपालिका–५ मा पानी भर्न जाँदा बुधबार बेलुका एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ। खिन गाउँका ऐमान बिककी १२ वर्षीया छोरी शीतलाको लडेर मृत्यु भएको हो।

    घर नजिकैको धारामा खानेपानी भर्न गएको बेला ढुङ्गामा चिप्लिएर भीरबाट खस्दा उनको मृत्यु भएको स्थानीय नवीन बिकले जानकारी दिए। यस्तै, बुधवार नै नरहरिनाथ गाउँपालिका–८ की २२ वर्षीया सरिता रावलको घाँस काट्न जंगलमा गएको बेला भीरबाट लडेर मृत्यु भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]