|

काठमाडौ : विश्व रक्तदाता दिवसका अवसरमा नेपालका विभिन्न संघसंस्थाले रक्तादान कार्यक्रम गरेर मनाए।

रक्तदाता दिवसकै अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १० इकाइ कार्य समितिले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्य समितिको आयोजना र नोबेल रक्तसंचार सेवाको सहयोगमा नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम गरिएको हो। कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा ८३ जनाले रक्तदान गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.