समाज

रक्तदाता दिवसमा रक्तदान कार्यक्रम, फोटो
SHARES

जेठ ३१, २०७५

    काठमाडौ : विश्व रक्तदाता दिवसका अवसरमा नेपालका विभिन्न संघसंस्थाले रक्तादान कार्यक्रम गरेर मनाए।

    रक्तदाता दिवसकै अवसरमा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका १० इकाइ कार्य समितिले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्य समितिको आयोजना र नोबेल रक्तसंचार सेवाको सहयोगमा नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम गरिएको हो। कांग्रेस नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा ८३ जनाले रक्तदान गरेका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]