समाज

एनटिभीको अध्यक्षमा विष्ट र राससको अध्यक्षमा अधिकारी नियुक्त
SHARES

जेठ ३१, २०७५

    काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा डा. महेन्द्र विष्टलार्इ नियुक्त गरेको छ। त्यस्तै राष्ट्रिय समाचार समितिको अध्यक्षमा कविसमेत रहेका हरिहर अधिकारी (श्यामल)लार्इ नियुक्त गरेको छ।

    त्यस्तै सरकारले एसियाली विकास बैंक (एडीबी)का वैकल्पिक निर्देशक डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। उनी एडीबीका वैकल्पिक निर्देशक हुन मुख्यसचिव पद छाडेर गएका थिए। साथै उनको ठाउँमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]