|

काठमाडौं : आगामी वर्षको बजेटमा कर्णालीको विकाससम्बन्धी ५७ योजना समेटिएका छन्। तीमध्ये ४४ वटा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको जिल्ला डोल्पामा मात्र पारिएको छ। खेलकुदमन्त्री जगत विश्वकर्म आफ्नो निर्वाचन क्षेत्र कास्की–३ मा खेलकुदसम्बन्धी २४ कार्यक्रम राख्न सफल भएका छन्।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, यी त केही उदाहरण मात्र हुन्। नयाँ र साना योजनाको बजेट संघीय  सरकारले विनियोजन  गर्ने भन्दै योजना माग्न आउने सांसदलाई जवाफ फर्काएका अधिकांश मन्त्रीले एकलौटी आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै सञरुढ नेकपाका सांसदहरूले सरकारविरुद्ध प्रतिनिधिसभामा चर्को आक्रोश पोखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.