|

काठमाडौं : प्रदेश ५ को सरकारले आगामी लगानी वृद्धिको लागि उद्योग स्थपनामा छुटको नीति अघि बढाएको छ। त्यस्तै कृषि उत्पदानमा पनि शुल्कलाई विशेष प्राथमिकता राखेर छुटको व्यवस्था गरेको छ। 
प्रदेशभित्र  उत्पादनमूलक उद्योग स्थापनामा जग्गाको खरिद गरी लाग्ने रजिस्ट्रेसन शुल्कमा  ७५ प्रतिशत छुटको व्यवस्था गरिएको मुख्यमन्त्री शंकर पोखरेलले बताए। सामूहिक खेती योजनाअन्तर्गत गर्दा तक्लाबन्दी जग्गा रजिस्ट्रेसन शुल्कमा पनि ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। जलविद्युत्, कपास, कफी तथा कृषि र फलफूल उद्योग स्थापनाको लागि जग्गा खरिद गर्ला लाग्ने रजिस्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.