|

काठमाडौं :  प्रदेश ४ ले आगामी आर्थिक वर्षका लागि २४ अर्ब २ करोड ३३  लाख  रुपैयाँको बजेट विनियोजन गरेको छ। शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि यो रकम विनियोजन गरेका हुन्।  
कुल विनियोजन रू. २४ अर्ब २ करोड ३३ लाख 

•    चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाखः २९ प्रतिशत

•     पूँजीगततर्फ रू १५ अर्ब  ९० करोड ७८ लाखः ६६ प्रतिशत

  • वित्तीय हस्तान्तरणकाः१ अर्व २० करोड 

खर्च ब्यहोर्ने स्रोतः                   
•    समानीकरण अनुदान : ६ अर्ब ७७ करोड ६७ लाख 
•    सशर्त अनुदान:  ६ अर्ब ५० करोड १९ लाख, 
•    राजस्व बाँडफाँटबाट प्राप्त हुने : ६ अर्ब ५७ करोड ६० लाख,
•    समपुरक अनुदान : ७१ करोड ४२ लाख, 
•    बिशेष अनुदान : ३५ करोड ५० लाख 
•    आन्तरिक राजस्वबाट प्राप्त : १ अर्ब ६९ करोड ९५लाख  
    १ अर्ब ४० करोड न्यून 
•    गत आर्थिक बर्षको नगद मौज्दात ६० करोड  
•    आन्तरिक ऋणबाट व्यहोरिने ८० करोड
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.