|

नेपालमा रेल सञ्चालनबारे वहस भइरहेको छ। नेपालमा रेलमार्ग निर्माण र सञ्चालनका लागि छिमेकी मुलुक भारत र चीनले चासो देखाएका छन्।

रेल सञ्चालनको वहस भइरहँदा नेपालमा रेलमार्ग नौलो लागेको छ। तर, नेपालमा सन् १९२३ मा नै रेल सञ्चालनमा अाएको थियो। नेपालको काठ भारत ढुवानी गर्न तत्कालीन इष्ट इण्डिया कम्पनीले उक्त रेल सञ्चालनमा ल्याएको थियो।

नेपालको पुरानो फोटो प्रस्तुत गर्ने क्रममा यस पटक करिब ५० वर्ष पहिलेको नेपालमा सञ्चालनमा अाएका रेलको फोटो यहाँ राखिएको छ। यस फोटो नेपाल भ्रमणमा अाएका  विदेशी नागरिकले खिचेका हुन्। फोटोमा देखिएका रेल र रेलमार्ग अहिले छैनन्।

सुनसरी, सन् १९६७, फोटो : बब वाचम्यान

जनकपुर, सन् १९७०, फोटो : माइक फर्सट

अम्लेखगञ्ज, सन् १९६२, फोटो : रन एलिएट

वीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफु

वीरगञ्ज, सन् १९७४, फोटो : रिच पाफु

सुनसरी, सन् १९६७, फोटो : बव वाचम्यान

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.